info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश प्रस्ताव

By: Nepse Direct Jan 12, 2021

 प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड PIC  0.40 %  1255.00 ले गत आर्थिक वर्ष २०७६/७७ का लागि शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले शेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गर्ने प्रस्ताव हो।

कम्पनीले गत आर्थिक वर्षको २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई  ११.०५ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ। 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ। 

Mega Maya Bachat Khata
Companies in this article:
PIC PICPO