info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

तिनाउ मिसन डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

By: Nepse Direct Mar 05, 2020

तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड TMDBL  5.88 %  180.00 ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी १३ औँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीहरुलाई वितरण हुनेछ। बैंक सञ्चालक समितिको फागुन २१ गते बुधबार सम्पन्न सञ्चालक समतिको बैठकले चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

हाल १ अर्ब १४ करोड ४१ लाख ६८ हजार १२५ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १२ प्रतिशत  अर्थात् १३ करोड ७३ लाख रुपैयाँ बराबरको  बोनस वितरण पश्चात १ अर्ब २८ करोड १४ लाख ६८ हजार ३०० रुपैयाँ पुग्नेछ।

TNBL dividend

Tinahu bank

Mega Maya Bachat Khata
Companies in this article: