info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

आरम्भ चौतारी लघुवित्तद्वारा ८.८५ प्रतिशत बोनश शेयर लाभांश प्रस्ताव

By: Nepse Direct Feb 24, 2021

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड ACLBSL  3.09 %  1667.00 ले लाभांश वितरणको प्रस्ताव गरेको छ । लघुवित्तको आज फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

 लघुवित्तले हाल कायम चुक्तापुँजीबाट ८.८५ प्रतिशत अर्थात २ करोड ३३ लाख रुपैयाँबराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

बाेनस शेयर वितरण पछि लघुवित्तकाे चुक्तापूँजी २८ कराेड ६७ लाख ६३ हजार रूपैयाँ पुग्नेछ । 

ARAMBH

Mega Maya Bachat Khata
Companies in this article: