info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

गणपति माइक्रोफाइनान्सको १५.७९ प्रतिशत लाभांश घोषणा

By: Nepse Direct Jan 07, 2021

गणपति माइक्रोफाइनान्स GMFBS  4.70 %  1649.00 ले  कुल १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनीको पुस २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.७९  प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ११  करोड ७ लाख ४५ हजार रहेको छ  । 

Ganapti_div

Mega Maya Bachat Khata
Companies in this article: