info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

कालिका लघुवित्तको १० प्रतिशत बोनस लाभांश प्रस्ताव

By: Nepse Direct Mar 05, 2021

 कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड KMCDB  2.55 %  1405.00 ले लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश घोषणा गरेको छ । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतपछि आगामी वार्षिक साधारणभासबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने सञ्चालक समितिले निर्णय गरेको छ। 

Kalika Laghubitta

Mega Maya Bachat Khata
Companies in this article: