info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

महालक्ष्मी विकास बैंकले घोषणा गर्यो ९.२६ प्रतिशत लाभांश

By: Nepse Direct Feb 03, 2021

महालक्ष्मी विकास बैंक MLBL  0.37 %  267.00 ले शेयरधनीहरुलाई ९.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.२६ प्रतिशत बोनस शेयर(बोनस शेयरमा लाग्ने करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सोमराज पन्तले जनाएका छन् । 

कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब ७ करोड २० लाख ६१ हजार ३ सय २८ रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि विरतण गरिने छ । 

Mega Maya Bachat Khata
Companies in this article:
MLBL MLBLPO