info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

निर्धन उत्थान लघुवित्त द्वारा लाभांश घोषणा

By: Nepse Direct Jan 10, 2021

निर्धन उत्थान लघुवित्त NUBL  5.57 %  1726.00 ले कुल १३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनीको पुस २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत अर्थात् १९ करोड ५० लाख रुपौयाँबराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत अर्थात् १ करोड २ लाख ६३ हजार १ सय ५८ रुपौयाँबराबरको नगद गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

NUBL

Mega Maya Bachat Khata
Companies in this article:
NUBL NUBLPO