info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

राधी विद्युत कम्पनीको लाभांश वितरण गर्ने प्रस्ताव

By: Nepse Direct May 17, 2021

राधी विद्युत कम्पनी लिमिटेड RADHI  0.25 %  400.00 ले लाभांश प्रस्ताव गरेको छ।  कम्पनीको हिजो आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को  वितरणयोग्य सञ्चित मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ३६.५ प्रतिशत अर्थात् १७ करोड २८ लाख ४८ हजार १२२.५० रुपैयाँबराबरको बोनस शेयर प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्यायने कम्पनीले जनाएको छ। 

 

Mega Maya Bachat Khata
Companies in this article: