info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस शेयर कति ?

By: Nepse Direct Jan 05, 2021

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड SICL  1.71 %  1965.00 ले लाभांश घोषणा गरेको छ।

कम्पनीको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश घोषणा गरेको छ।

कम्पनीको कायम चुक्तापुँजीबाट ३६.१ प्रतिशत अर्थात् ३८ करोड १६ लाख ८९ हजार १२७ रुपैयाँबराबरको बोनस शेयर र १.९ प्रतिशत अर्थात् २ करोड ८८ हजार ९०१ रुपैयाँबराबरको नगद गरि कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

shikhar Insurance

Mega Maya Bachat Khata
Companies in this article:
SICL SICLPO