info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

नबिल बैंकको बिदेशी साझेदारको लाभांश रोक्का

By: Nepse Direct Dec 30, 2020

नबिल बैंक NABIL  0.32 %  1236.00 लाई लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको छ।

नबिल बैंकको विदेशी साझेदार एनबी इन्टरनेशनलमा लाभदायिक स्वामित्व नखुलेकाले उसको लाभांश प्रस्ताव रोकिएको राष्ट्र बैंकले जनाएको छ। बार्षिक साधारणसभाको स्वीकृतको लागि आबेदन दिएको नबिल बैंकले उक्त बिदेशी साझेदार कम्पनीमा लाभदायिक स्वामित्व खुल्ने कागज उपलब्ध नगराउदा सम्म लाभांश रोक्का गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ। 

 बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश गरि कुल ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  

Mega Maya Bachat Khata
Companies in this article: