info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एक्सेल डेभलपमेण्टको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

By: Nepse Direct Mar 06, 2020

एक्सेल डेमलपमेण्ट बैंक EDBL  1.72 %  285.00 को प्रस्तावित लाभांशलाई राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको छ । कम्पनीले १७.१० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९० प्रतिशत नगद लाभांश प्रस्ताव सहितको गत आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत गराएको हो । 

राष्ट्र बैंकले फागुन २२ गते पत्राचारमार्फत वित्तीय विवरण सहित लाभांश स्वीकृत भएको जानकारी कम्पनीलाई गराएको थियो । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रू. ६९ करोड २६ लाख ७३ हजार चुक्तापूँजीको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

 

Excel development bank

Mega Maya Bachat Khata
Companies in this article:
EDBL EDBLPO