info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

शिखर इन्स्योरेन्सको हकप्रद असार १४ देखि पुन: निष्काशन

By: Nepse Direct Jun 25, 2020

शिखर इन्स्योरेन्स   SICL  0.7 %  1000.00 ले यस अघि स्थगित भएको हकप्रद असार १४ गतेदेखि पुन: निष्काशन गर्ने भएको छ  । कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद बिक्रि खुला गर्न लागेको हो ।

यस अघि कम्पनीले चैत १३ गतेदेखिे हकप्र  बिक्रि तय गरेकोमा कोरोनाका कारण सिर्जित लकडाउनले स्थगित भएको थियो । कम्पनीले ३० प्रतिशतले हुन् आउने ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हकप्रद शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

SIC_notice

Mega Maya Bachat Khata
Companies in this article:
SICL SICLPO