info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

किसान लघुवित्तको बिशेष साधारण सभा भोलि, एनआरएनसँग गाभिने मुख्य प्रस्ताव

By: Nepse Direct Mar 18, 2020

किसान लघुवित्त KMFL ले  बिशेष साधारण सभा भोलि  चैत ६ गते (बिहिबार) ११ बजे, होटल शान्ति लम्की चुहा, कैलालीमा विशेष साधारण बोलाएको छ । कम्पनीले विशेष साधारण सभा मार्फत एनआरएन लघुवित्त वित्तीय संस्थसँग गाभ्ने गाभिने सम्बन्धमा शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) निर्धारण गर्नेछ।

 यसैगरि सभाले एनआरएन लघुवित्तले किसान र दिब्य लघुवित्तलाई गाभ्ने स्म्बन्धमा सम्पन्न समझदारीपत्र अनुमोदन गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन, प्राप्ती सम्बन्धमा गठित कमिटी, संयुक्त मर्जर कमिटि र सञ्चालक समितिमा किसान लघुवित्तको प्रतिनिधित्व लगायत समितिले गरेका निर्णय अनुमोदन गर्ने एजेण्डा रहेको छ ।

Mega Maya Bachat Khata
Companies in this article:
KMFL KMFLPO