info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा विभाेर कुमार अग्रवाल नियुक्त

By: Nepse Direct Oct 09, 2020

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा विभाेर कुमार अग्रवाल नियुक्त भएका छन् ।

संस्थाकाे हिजाे असाेज २२ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले उनलाई सञ्चालक पदमा नियुक्त गरेकाे हाे ।

nic asia laghubitta

Mega Maya Bachat Khata
Companies in this article: