info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एनएमबि ५० को इकाई निष्कासनमा आवेदन दिने आज अन्तिम दिन

By: Nepse Direct Aug 27, 2019

एनएमबि ५० को इकाई निष्कासनमा आवेदन दिने आज (भदौ १० गते) अन्तिम दिन हो । यस योजनाले साउन १३ गतेदेखि प्रति इकाई १० अंकि मूल्यका १२ करोड इकाई निष्कासन तथा बिक्री खुला गरेको थियो । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिन पर्नेथियो भने अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

Shivam Cement
Companies in this article: