info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

ङादी ग्रूप पावरको १० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

By: Nepse Direct Feb 26, 2020

 ङादी  ग्रूप पावर  NGPL  1.87 %  105.00 को १० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज (फागुन १४ गते) बुधवार अन्तिम दिन रहेको छ । 

कम्पनीले प्रस्तावित १० प्रतिशत लाभांश सहित अन्य विभिन्न प्रस्ताव पारित गर्न फागुन २७ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । लाभांश र सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गर्न लागेकाले १४ गतेभित्रै शेयर सुरक्षित गर्नुपर्ने छ ।

Mega Maya Bachat Khata
Companies in this article: