info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

निर्धन उत्थान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

By: Nepse Direct Feb 22, 2021

निर्धन उत्थान लघुवित्त NUBL  5.57 %  1726.00 को लाभांश सुरक्षित गर्ने आज फागुन १० गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ११ देखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको फागुन १० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कंम्पनीले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

Mega Maya Bachat Khata
Companies in this article:
NUBL NUBLPO