info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

लक्ष्मी बैंकले नगद लाभांश खातामा पठायो , खातामा नआए के गर्ने ?

By: Nepse Direct Dec 27, 2019

लक्ष्मी बैंक   LBL  1.62 %  251.00  ले सेयरधनीलाई ५% नगद लाभांश बैंकमा खातामा पठाएको छ । बैंकले बुकक्लोजभन्दा अघिल्ला दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुको हितग्राही खातामा अध्यावधिक भएको बैंक खातामा पठाएको हो।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २३ गते बुकक्लोज गरेको थियो। बैंकले मंसिर २२ गतेसम्म कायम शेयरधनीहरुको बैंक खातामा ५ प्रतिशत नगद लाभांश जम्मा गरेको हो।  बैंकले नगद लाभांश खातामा नआएमा सेयरधनीले  डिम्याट खाता र बैंक खाता अपडेट गर्नु पर्नेछ। लक्ष्मी बैंकको पुस ७ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% बोनस सेयर र ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

Laxmi Bank Ltd

Companies in this article:
LBL LBLPO