info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा आह्वान

By: Nepse Direct May 17, 2021

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड LGIL  6.00 %  813.00 ले आफ्नो १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको हिजो आईतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ २८ गते गर्ने निर्णय गरेको छ। 

सभाले गत आर्थिक वर्ष २०७६/७७ लागि प्रस्तावित ५ प्रतिशत बोनस र बाँकी ५ प्रतिशत बोनस नगद (लाभांश कर) सहित कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। 

[/ad

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्। 

Mega Maya Bachat Khata
Companies in this article:
LGIL LGILPO