नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार आईएमई जनरल इन्स्योरेन्स IGI 7.91 % 1160.00 को बोनस शेयर सूचीकृत भएको छ।
नेप्सेमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको ६ लाख १२ हजार ३६० कित्ता बोनस शेयर सूचीकृत भएका हो। कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर जारी गरेको थियो सोही शेयर नेप्सेमा सूचीकृत भएको हो।