info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

नेप्सेमा आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

By: Nepse Direct Aug 17, 2020

 नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार आईएमई जनरल इन्स्योरेन्स IGI  7.91 %  1160.00 को  बोनस शेयर सूचीकृत भएको छ।

नेप्सेमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको ६ लाख १२ हजार ३६० कित्ता बोनस शेयर सूचीकृत भएका हो। कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर जारी गरेको थियो सोही शेयर नेप्सेमा सूचीकृत भएको हो। 

listing_igi

Mega Maya Bachat Khata
Companies in this article:
IGI IGIPO