info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेपाल बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

By: Nepse Direct Jun 21, 2020

नेपाल बैंक NBL  2.02 %  242.00 को  बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतवार सूचीकृत भएको छ । 

नेप्सेमा बैंकको १ करोड ४७ लाख १६ हजार ७२२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । लगानीकर्ताले बजार खुलेपछि उक्त शेयर खरीदविक्री गर्न सक्नेछन् । 

NBL_LISTING SHARE

Mega Maya Bachat Khata
Companies in this article:
NBL