info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

नेप्सेमा एनआईसी एशिया लघुवित्तको शेयर सूचीकृत, बिहीबारबाट कारोबार खुल्ने

By: Nepse Direct Jul 08, 2020

एनआइसी एशिया लघुवित्तले बिक्री गरेको १४ करोड ८० लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

नेप्सेले उक्त कम्पनीको  पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज ११०.४३ रुपैयाँदेखि ३३१.२९ रुपैयाँ तोकेको छ । यही रेञ्जमा आधारित रहेर बिहीबार कम्पनीको शेयर कारोबार खुल्नेछ।NICALBS_notice

Mega Maya Bachat Khata
Companies in this article: