info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सर्किट ब्रेक लाग्दा बजार २० मिनेटको लागि बन्द

By: Nepse Direct Jun 29, 2020

९८ दिनपछि खुलेको शेयर बजारमा ४० मिनेटको कारोबारमा पहिलो सर्किट ब्रेक लागेको छ ।

नेप्से परिसूचक ४ प्रतिशत घटेपछि कारोबार २० मिनेटको लागि स्थगन गरिएको छ।

नेप्से परिसूचक ४८.१७ अंकले घटेर ११५३.४१ विन्दुमा झरेको छ सो अवधिसम्म ६९ कम्पनीको  ८ करोड ४२ लाख ५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । । हालसम्म सर्वाधिक कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ ।

Nepse_suspended

Mega Maya Bachat Khata
Companies in this article: