info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

मितेरी डेभलपमेन्ट बैंकको १९.५० प्रतिशत लाभांश प्रस्ताव

By: Nepse Direct Feb 06, 2020

मितेरी डेभलपमेन्ट बैंक  MDB  0.00 %  332.00   को  सञ्चालक समितिले  आइतबार  सम्पन्न १९१ औं बैंठकले  कुल १९.५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५८ करोड ५० लाख चुक्ता पूँजीको  १८.५२५ प्रतिशत अर्थात १० करोड ८३ लाख रुपैयाँ बराबरको बोनस र बोनस शेयरमा लाग्ने कर बापत ०.९७५ प्रतिशत अर्थात ५७ लाख ३ हजार रुपैयाँ  बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

miteri development

miteri development bank

Mega Maya Bachat Khata
Companies in this article:
MDB MDBPO