info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

नाडेप लघुवित्तद्वारा छैटौं वार्षिक साधारण सभा आव्हान

By: Nepse Direct Apr 30, 2021

 गजुरी–१ धादिङमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्था NADEP को छैठौँ वार्षिक साधारण सभा जेठ ७ गते  रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट, नागार्जुन १ काठमाडौँमा हुने भएको छ। 

साधारण सभाले आव २०७६/७७ को वार्षिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ । संस्थाको शेयर संरचना संस्थापक ७० प्रतिशत र सर्वसाधारण ३० प्रतिशतलाई परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरिने कमपनी सचिव सुवेदीले बताए । नाडेपमा गाभ्ने÷गाभिने वा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा समझदारी पत्रमा हस्ताक्षर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरिने छ । 

Mega Maya Bachat Khata
Companies in this article: