info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेशनल माइक्रोफाइनान्सको नाम परिवर्तन

By: Nepse Direct Mar 18, 2020

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड NMFBSको नाम परिवर्तन भएको छ । कम्पनीको मंसिर २९ गते सम्पन्न छैठौं साधारण सभाले नाम परिवर्तन गर्ने निर्णय गरेको हो । 

कम्पनीको परिवर्तित नाम नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड कायम भएको छ । कम्पनीको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति, ऋण, धन, कर, दायित्व परिवर्तित नामले सकार्ने गरी फागुन ७ गतेको कम्पनी रजिष्ट्रारको पत्र अनुसार नाम परिवर्तन भएको सूचना कम्पनीले दिएको छ ।

Mega Maya Bachat Khata
Companies in this article: