info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

गणपति माइक्रोफाइनान्सको नाम परिवर्तन

By: Nepse Direct Mar 23, 2020

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भई  गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड  GMFBS  1.95 %  753.00 कायम भएको छ ।

कम्पनीको पुस ४ गते सम्पन्न तेस्रो साधारण सभाले नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।  कम्पनी रजिष्ट्रारको कार्यालयको फागुन १४ गतेको पत्र अनुसार नाम परिवर्तन भएको सूचना कम्पनीले दिएको छ ।

Ganapati

Mega Maya Bachat Khata
Companies in this article: