info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

३.४६ अंक घट्यो नेप्से, ३४ करोडको कारोबार

By: Nepse Direct Sep 11, 2019

साताको  चौथो  दिन बुधबार कारोबार दिन नेप्से परिसूचक ३.४६ अंक घटेर ११६३.२१ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ०.६९ अंक घटेर २५४.७८ विन्दुमा पुगेको छ । यस समयमा १७१ कम्पनीको ५४३० पटकको कारोबारमा ३४ करोड १७ लाख ४५ हजार १३६  रुपैयाँ बराबरको १५ लाख ३ हजार ९२८ कित्ता सेयर खरिदविक्री भएको छ । 

index_160452

sub index160752

यस समयमा म्युचुअल फन्ड, समूहको परिसूचक बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । 

कारोबारको अवधिभरिमा सोल्टी होटेल लिमिटेडको ४ करोड ५५ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर खरिदविक्री भएको छ ।

Turnover160922

 कारोबारमा आएको घलेम्दी हाइड्रो पावर लिमिटेडको  सेयरमूल्य ४.४१ प्रतिशतले बढेर ७१  रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

Gainers161043

नबिल इक्विटी फन्डको  सेयरमूल्य सो अवधिसम्ममा ६ प्रतिशत घटेर ७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

Losers161204 

Shivam Cement