info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

प्रि ओपन अपडेटः२६.७२ अंक बढ्यो नेप्से

By: Nepse Direct May 20, 2021

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपनिङ्ग सेसनमा नेप्से २६.७२ अंकले बढेर २ हजार ८०७ .५३ अंकमा पुगेको छ ।

 बिहीबार प्रि ओपन सेसनमा ५८ कम्पनीको २४ हजार ५२३ कित्ता शेयर १ करोड २७ लाख १२ हजार २१५  रुपैयाँमा खरिदबिक्री भएको छ। जसमध्ये ४४ कम्पनीको शेयरमूल्य बढेको छ , ५ कम्पनीको शेयरमूल्य घटेको छ र  बाँकी ९ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ

nepse 2

Mega Maya Bachat Khata
Companies in this article: