info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

प्रि ओपन अपडेटः५ अंक बढ्यो नेप्से

By: Nepse Direct May 25, 2021

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ५ अंकले बढेर २ हजार ८२८ .०७ अंकमा पुगेको छ ।

मंगलबार प्रि ओपन सेसनमा ५१ कम्पनीको ९ हजार १४६ कित्ता शेयर ६४ लाख ३८ हजार ९४६ रुपैयाँमा खरिदबिक्री भएको छ। जसमध्ये ३४ कम्पनीको शेयरमूल्य बढेको छ ,१३ कम्पनीको शेयरमूल्य घटेको छ र  बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ

nepse 2

Mega Maya Bachat Khata