info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

प्रि ओपन अपडेटः १४ . ३५ अंक बढ्यो नेप्से

By: Nepse Direct May 31, 2021

साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १४ . ३५ अंकले बढेर २ हजार ८४२ . २८ अंकमा पुगेको छ ।

सोमबार प्रि ओपन सेसनमा ८५ कम्पनीको ३४ हजार २ सय ६३  कित्ता शेयर १ करोड ६४ लाख ९३ हजार ९ सय ८८ रुपैयाँमा खरिदबिक्री भएको छ। जसमध्ये ६२ कम्पनीको शेयरमूल्य बढेको छ , १२   कम्पनीको शेयरमूल्य घटेको छ र  बाँकी ११ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ

nepse 2

Mega Maya Bachat Khata
Companies in this article: