info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

एनआईसी एशिया र स्वदेशी लघुवित्तले एकै दिन बोलाए साधारण सभा

By: Nepse Direct Dec 27, 2020

मर्जरको अन्तिम तयारीमा रहेका एनआइसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तले एकै दिन साधारण सभा बोलाएका छन् । दुई लघुवित्तले माघ ४ गते छुट्टाछुट्टै स्थानमा साधारण सभा गर्ने भएको छ ।

एनआईसी एशिया लघुवित्तको सधारण सभा होटल र्याडिसनको सभा कक्ष, भेरी ४ जाजरकोटमा बिहान ९ बजेदेखि शुरु हुने छ । यसैगरी स्वदेशी लघुवित्तको होटल पाथीभराको सभाहल, इटहरी ९ सुनसरीमा बिहान ९ बजेदेखि साधारण सभा शुरु हुनेछ ।

Mega Maya Bachat Khata
Companies in this article:
NICLBSL SDESI SDESIP