info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

कारोबारको पहिलो दिनै एनआईसी एसिया लघुवित्त शेयरमा सकारात्मक सर्किट

By: Nepse Direct Jul 09, 2020

कारोबार भएको पहिलो दिनमै एनआईसी  एशिया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ९.९७ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

लघुवित्तको पहिलो दिनको कारोबार यो अवधिमा ३६४ रुपैयाँमा भइरहेको छ ।

नेप्सेमा  लघुवित्तको पहिलो कारोबार ३३१ रुपैयाँमा यसको कारोबार खुला भएको हो ।  नेप्सेले सुरु कारोबारका लागि ११०.४३ रुपैयाँ  देखि ३३१.२९  रुपैयाँ सम्मको ओपनिङ्ग रेन्ज  दिएको थियो ।

 

Mega Maya Bachat Khata
Companies in this article: