info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

एनआइसी एसिया लघुवित्तको शेयर कारोबार ३३१ रुपैयाँबाट सुरु

By: Nepse Direct Jul 09, 2020

 एनआइसी एसिया लघुवित्तको शेयर दोश्रो बजारमा कारोबार सुरु भएको छ । 

नेप्सेमा  लघुवित्तको पहिलो कारोबार ३३१ रुपैयाँमा यसको कारोबार खुला भएको हो ।  नेप्सेले सुरु कारोबारका लागि ११०.४३ रुपैयाँ  देखि ३३१.२९  रुपैयाँ सम्मको ओपनिङ्ग रेन्ज दिएको थियो ।

Mega Maya Bachat Khata
Companies in this article: