info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एनआईसी एशिया लघुवित्तले साढे ४७ करोडको आईपीओ निष्काशन गर्ने

By: Nepse Direct Mar 18, 2020
IPO

 एनआईसी एशिया लघुवित्त वित्तीय संस्था NICALBS ले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले मंगलबार(चैत ४ गते)  यस संस्थालाई ४७ करोड ५५ लाख रुपैयाँ आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले दिएको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

सो मात्राको आईपीओ निष्कासन गर्न संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

Mega Maya Bachat Khata
Companies in this article: