info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

नेप्सेमा आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

By: Nepse Direct Apr 15, 2021

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहिबार) आईएमई जनरल इन्स्योरेन्स लिमिटेड IGI  7.91 %  1160.00 को बाेनस शेयरमा मूल्य समायोजन भएको छ । 

आईएमई जनरल इन्स्योरेन्सकाे ७ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता १२५७ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ११७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

IME general insurance

Mega Maya Bachat Khata
Companies in this article:
IGI IGIPO