info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेप्सेमा सिभिल लघुवित्तको सेयरमूल्य समायोजन

By: Nepse Direct Jun 29, 2020

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार सिभिल लघुवित्त वित्तिय संस्था  CLBSL  1.30 %  699.00 को सेयरमूल्य समायोजन भएको छ।

नेप्सले लघुवित्तको प्रस्तावित ५  प्रतिशत बोनस र शत प्रतिशत (१:१) हकप्रद सेयरमूल्य समायोजन गर्दै  प्रतिकित्ता सेयर ५४७ रुपैयाँ कायम गरेको छ।

Price adjust_CLBSL

Mega Maya Bachat Khata
Companies in this article: