info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन

By: Nepse Direct May 07, 2021

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड PRIN  4.94 %  935.00 काे सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीकाे १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ८ सय ८४ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ९ सय ७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Mega Maya Bachat Khata
Companies in this article:
PRIN PRINPO