info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

नेप्सेमा नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्तको शेयरमूल्य समायोजन

By: Nepse Direct Jun 22, 2021

 नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार ) २ कम्पनीकोशेयरमूल्य समायोजन भएको छ । आज नागरिक लगानी कोष CIT  0.25 %  4360.00   र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडNAGRO को

कम्पनीकाे १४ प्रतिशत बोनस शेयर पछी नेप्सेले प्रतिकित्ता ५ सय ४९  रूपैयाँ कायम हुने गरी  शेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले आईतबारकाे अन्तिम कारोबार मूल्य ६ सय २६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

nepal agro

कम्पनीकाे ९ प्रतिशत बोनस शेयर पछी नेप्सेले प्रतिकित्ता ३ हजार ७ सय ४३  रूपैयाँ कायम हुने गरी  शेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले आईतबारकाे अन्तिम कारोबार मूल्य ४ हजार ८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

cit

Mega Maya Bachat Khata
Companies in this article:
CIT NAGRO