info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

By: Nepse Direct May 30, 2021

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी LGIL  6.00 %  813.00  र सिद्धार्थ इन्स्योरेन्स कम्पनी SIL  0.32 %  1248.00 को शेयरमूल्य समायोजन भएको छ । 

कम्पनीकाे ५  प्रतिशत बोनस शेयरपछी नेप्सेले प्रतिकित्ता ७ सय ९१ रूपैयाँ कायम हुने गरी  शेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ८ सय ३१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

lumbini general  insurance

कम्पनीकाे १२ प्रतिशत बोनस शेयरपछी नेप्सेले प्रतिकित्ता १ हजार २ सय ५ रूपैयाँ कायम हुने गरी  शेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य १ हजार ३ सय ५०  रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Siddhartha Insurance Limited

Mega Maya Bachat Khata
Companies in this article:
SIL SILPO LGIL LGILPO