info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

नेप्सेमा अपि पावर कम्पनीको मूल्य समायोजन

By: Nepse Direct May 12, 2021

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपि पावर कम्पनी API  0.96 %  315.00 को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २९.३८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य २९६ रुपैंया कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य ३५३ रुपैंया रहेको थियो । 

कम्पनीले हकप्रद निष्काशनको आज बैशाख २९ गते बुक क्लोज बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । बैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।

Mega Maya Bachat Khata
Companies in this article:
API