info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

प्राइम लाइफ इन्सुरेन्स मूल्य समायोजन

By: Nepse Direct Sep 17, 2019

मंगलबार नेप्सेले प्राइम लाइफ इन्सुरेन्स कम्पनीले PLIC  0.63 %  322.00 को मूल्य समायोजन गरेको छ । कम्पनीको १२.५ प्रतिशत बोनस सेयर समायोजन पश्चातको मूल्य ३२०.८९ रुपैयाँ तोकिएको छ । कम्पनीले आव २०७३/७४ को मुनाफाबाट १२ प्रतिशत बोनस र कर वापत ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

Shivam Cement
Companies in this article:
PLIC PLICPO