info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

नेपाल इन्फ्रास्ट्रकचर बैंकको पायो ८ अर्बको आईपिओ निष्कासनको अनुमति

By: Nepse Direct Dec 27, 2020

नेपाल इन्फ्रास्ट्रकचर बैंकले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले  पुस १० गते शुक्रबार आईपिओ निष्काशनको अनुमति दिएको हो । 

बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्ने छ।   हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ । नेपाली बजारमा आउँन लागेको यो हालसम्मकै ठुलो आईपिओ हो । 

आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Mega Maya Bachat Khata
Companies in this article: