info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

लुम्बिनी जनरलको लिलामी शेयरको बाँडफाँट

By: Nepse Direct Mar 22, 2020

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड  LGIL  1 %  396.00   ले चैत ६ गते लिलामी शेयरको बाँडफाँट गरेको छ ।

कम्पनीले फागुन १४ गतेदेखि २१ गतेसम्म सर्वसाधारण समूहतर्फको ९९ लाख ७२६ कित्ता हकप्रद शेयर लिलामीमार्फत विक्रीमा ल्याएको थियो । 

साथै, बाँडफाँटमा नपरेको शेयर बापतको रकम कम्पनीले आज (आइतवार)देखि आवेदकले उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत फिर्ता गर्ने भएको छ । कम्पनीको विक्री प्रबन्धकमा सि वि आई एल क्यापिटल लिमिटेड रहेको छ । 

Mega Maya Bachat Khata
Companies in this article:
LGIL LGILPO