info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

शेयर बजार आजदेखि खुल्ने, कारोबार समय चार घण्टा

By: Nepse Direct Jun 29, 2020

शेयर बजार असार १५ गते सोमबार (आज ) देखि खुल्ने भएको छ।

 नेपाल स्टक एक्सचेञ्जको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले लकडाउन अघिकै नियममा शेयर बजार खोल्ने निर्णय गरेको हो।

लकडाउन अघि ४ बजेसम्म बजार खुल्ने गरेको भएपनि सोमबारबाट खुल्ने बजार भने विहान ११ बजेदेखि बेलुका ३ बजेसम्म खुल्ला रहने छ।

NEPSE_Notice

Mega Maya Bachat Khata
Companies in this article:
NEPSE SEBON