info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

पहिलो कारोबार दिनमै पुनर्बीमा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट

By: Nepse Direct Jun 29, 2020

नेपाल पुनर्बीमा कम्पनीको पहिलो दिनको कारोबारमै शेयर मूल्यमा नकारात्मक सर्किट ब्रेक लागेको छ । 

४२४ रुपैयाँमा पहिलो कारोबार भएको  नेपाल पुनर्बीमा कम्पनीको  पहिलो दिनमा नै शेयरमूल्य घटेर नकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य ४२ रुपैयाँले घटेर ३८२ रुपैयाँमा कारोबार भइरहेको छ । 

कम्पनीको शेयर बिक्रीको अधिक चाप देखिएको छ । 

NRICL_Loser

Mega Maya Bachat Khata
Companies in this article: