info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

सपोर्ट लघुवित्तले लाभांश वितरण नगर्ने

By: Nepse Direct Feb 11, 2021

सपोर्ट लघुवित्त SMB  5.41 %  2397.00 ले लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको माघ २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरणहरु पारित गर्दै मुनाफाबाट लाभांश वितरण नगरी संचित कोषमा राख्ने निर्णय गरेको हो । 

त्यस्तै कम्पनीले नेपाल राष्ट्र बैंकसँग साधारणसभा गर्न अनुमति माग गरेको छ । 

SMB_div

Mega Maya Bachat Khata
Companies in this article:
SMB SMBPO