info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

By: Nepse Direct Jan 18, 2021

स्वाभिमान लघुवित्त SMFBS  9.47 %  2485.00 ले लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

Swabhiman Laghubitta_dividend

Mega Maya Bachat Khata
Companies in this article: