एनआईसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेड (NICLBSL) को साबिक स्वदेशी लघुवित्त सँग मर्जर पश्च्यात करोबार फुकुवा भएको छ।
साथै, १:०.९४ को अनुपातमा मर्जर पश्च्यात कायम हुन आएको प्रति शेयर रु.१०० अंकित मुल्यको क्रम संख्या १,४८,००,००१ देखी १,७३,९४,४०० सम्मको कुल २५,९४,४०० कित्ता साधारण शेयर नेप्सेमा सूचीकरण भएको छ।
नेप्सेले सूचीकरण विनियमावली, २०७५ पालना गर्नुपर्ने शर्तमा हिजो मिति २०७७ साल चैत्र १८ गते बाट करोबार फुकुवा गरेको हो।