बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयर कारोबार रोक्का सम्वन्धी सूचना निकालेको छ ।
नेप्सेले समीट लघुवित्त वित्तीय संस्था SMFDB 9.56 % 1627.00 को शेयर कारोबार रोक्का भएको जनाएको छ । सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त एक आपसमा गाभिने सम्बन्धि पत्रमा हस्ताक्षर भएसँगै माघ २३ गते (आज) देखि कम्पनीको शेयर कारोबार रोक्का भएको हो ।